SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०३:०२ AM · 1 मिनेट पढाइ

रास्वपाको निर्वाचन कार्यक्रम अनिश्चित, उम्मेदवारी दर्ता राति २ बजेसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम कहिलेदेखि सुरु हुने भन्ने अझै टुंगो लागेको छैन । उम्मेदवारी दर्ता प्रक्रिया भने बुधबार राति २ बजेसम्म सञ्चालन भएको थियो । निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको विवरण जाँच गर्ने काम अझै बाँकी छ ।