SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

कालीमाटीमा काउली, ब्रोकाउली, च्याउ र प्याजको भाउ बढ्दा आलु, गोलभेँडा, केरा र कागती सस्तियो, कुनको मूल्य कति ? सूचीसहित

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित गरेको छ ।