SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०१:१७ AM · 1 मिनेट पढाइ

क्रोएसियाले पानामालाई १ गोलले हरायो

काठमाडौं । फिफा विश्वकप २०२६ मा पानामालाई क्रोएसियाले पराजित गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाले १-० काे अन्तरमा पानामालाइ पराजित गरेकाे हाे । पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको क्रोएसिया पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ ।