SHARE
मकालु खबर · बुधबार १० असार २०८३ ०१:३४ AM · 1 मिनेट पढाइ

आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस मनाइँदै

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरेको हो ।