SHARE
लोक पथ · बुधबार १० असार २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ ।