SHARE
अर्थ-डबली · बुधबार १० असार २०८३ ०१:१७ AM · 1 मिनेट पढाइ

अमेरिकी एक डलरको बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा पर्ने, अन्य विदेशी मुद्राको कति पर्ला ?

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।