SHARE
पर्दाफास · बुधबार १० असार २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : उम्मेदवारको नामावली रुजु हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारको प्रारम्भीक नामावली रुजु गर्ने काम भइरहेको छ। ‘प्रारम्भीक नामावली रुजु गर्ने प्रक्रियामा मै छौं,’ निर्वाचन आयोगका सदस्यका अनुसार आयोगले रातभर काम गरेको छ। प्रारम्भिक नामावली कतिबेला प्रकाशन हुन्छ भन्ने निश्चित छैन।’ उजुरी, दाबीविरोध तथा त्यसमा छानबिन हुनेछ। उम्मेदवारको लागि उमेदवारी फिर्ता लिने समय दिइनेछ।