SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

सभापति लामिछानेको आह्वान- विवेक प्रयोग गरी नेतृत्व चयन गर्नू, परिणाममुखी बन्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जारी महाधिवेशनलाई केवल औपचारिकतामा मात्र सीमित नराखी देशको भविष्य दिशा निर्देश गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।