SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

प्रहरीलाई अब १५ दिनमै तलब !

नेपाल प्रहरीले पनि अबदेखि १५ दिनमै तलब पाउने भएको छ । प्रहरी प्रधान कार्यालयले अर्धमासिक रुपमा तलबभत्ता भुक्तानी गर्न भनेको हो ।