SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

रास्वपाको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्र अहिले चलिरहेको छ । नयाँ नेतृत्व चयनका लागि तेस्रो पटक कार्यतालिका संशोधन गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।