SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

रविको राजनीतिक प्रतिवेदन– पार्टीको मुल सिद्धान्त ‘सामाजिक लोकतन्त्र’ [पूर्णपाठ]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको मुल सिद्धान्त सामाजिक लोकतन्त्र रहेको स्पष्ट पारेको छ । आइतबारबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।