SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार स्टेट अफ हर्मुज हुँदै कम्तीमा ३६ वटा वस्तुवाहक जहाज आवतजावत गरेको फ्रान्सेली दैनिक ले मोन्डेले जनाएको छ ।