SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

सरकार तानाशाही र स्वेच्छाचारी भएको एमालेको आरोप, संसद्मा प्रतिवाद गर्ने

नेकपा (एमाले) ले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै त्यसविरुद्ध संसद्मा सशक्त ढंगले प्रस्तुत हुने निर्णय गरेको छ ।