SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ १२:५० PM · 1 मिनेट पढाइ

चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिने चिया उद्योगमा देखिएको संकटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ ।