गृहमन्त्री सुधन गुरुङले अमलेट खाँदा माछाको काँडा भेटिएपछि…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सहित सबै मन्त्रीहरु चितवनमा रहेका छ्न् । आइतबारबाट सुरु भएको महाधिवेशनमा भाग लिन गृहमन्त्री गुरुङ समेत चितवनमै छन् । गृहमन्त्री गुरुङ चितवनको लड्स प्लाजा होटलमा बसिरहेका छन् । मंगलबार बिहान होटलमा ब्रेकफास्ट लिँदा अमलेटमा माछाको काँडा भेटिएको छ ।
