SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

एनआईसी एशियाको शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।