SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

रिलायन्स फाइनान्सद्वारा  धादिङबेसीमा रक्तदान कार्यक्रम, ६२ जनाले दिए रगत

धादिङ / रिलायन्स फाइनान्स लिमिटेडले धादिङबेसी शाखामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ।