SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

शिवपुरीमा ट्रायम्फ मोटरसाइकल्सको ‘एपेक्स राइड’ सम्पन्न, साहसिक ट्रेल राइडमा राइडरहरूको सहभागिता

काठमाडौँ / ट्रायम्फ मोटरसाइकल्स नेपालले शिवपुरी राष्ट्रिय निकुञ्जका रमणीय ट्रेलहरूमा एपेक्स राइड : ट्रेल्स अफ शिवपुरी सफलतापूर्वक सम्पन्न गरेको छ।