मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानून बनाऔँ: कोक्याप अध्यक्ष भुसाल
काठमाडौँ । शान्तिका लागि साझा अभियान (कोक्याप) का अध्यक्ष पुष्प भुसालले मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन निर्माण गरी कार्यान्वयन कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
