SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

एनआईसी एशियाको हकप्रद शेयर निष्कासनका लागि एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।