विचार : नेपाली क्रिकेटको अष्ट्रेलिया यात्रा र विश्वकपको तयारी
राजु सिलवाल काठमाडौँ, २९ साउन । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका लागि यो वर्ष चुनौतीपूर्ण मानिएको छ । ‘टी ट्वान्टी’ विश्वकप क्रिकेट प्रतियोगितामा जसरी भए पनि छनोट हुनुपर्ने चुनौती नेपाली क्रिकेट टिमलाई रहेको छ । नेपालले सन् २०१४ मा पहिलोपटक तत्कालीन कप्तान पारस खडकाको नेतृत्वमा टी ट्वाण्टी विश्वकप खेलेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
