SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै रु २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।