SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

एमाले उपाध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित, म्याद थपका लागि बहस जारी

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको छ ।