अर्थमन्त्री वाग्लेले उद्घाटन गरे नेपाल बैंक हेटौँडाको नवनिर्मित भवन
हेटौँडा / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका४ मा रहेको नेपाल बैंक लिमिटेडको नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेका छन्।
