SHARE
हाम्रो सम्बाद · बिहीबार २९ साउन २०८२ ०८:०५ AM · 1 मिनेट पढाइ

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

कमल खत्री म्याग्दी, २९ साउन । कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठुला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद