SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणाली (सिस्टम) मा आधारित भएर अघि बढ्ने उद्घोष गरे।