SHARE
हाम्रो सम्बाद · बिहीबार २९ साउन २०८२ ०८:१७ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम केन्द्रित वर्षा जारी, भोलिदेखि विस्तारै कम हुने

काठमाडौँ, २९ साउन । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद