SHARE
हाम्रो सम्बाद · बिहीबार २९ साउन २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

महिला लिग छनोट : पहिलो खेलमा छहारी क्लब विजयी

काठमाडौँ, २९ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा छहारी क्लबले एफसी रियल क्लबमाथि ३–० को जित दर्ता गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद