SHARE
हाम्रो सम्बाद · बिहीबार २९ साउन २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते

मुग्लिन,२९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद