शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
काठमाडौं । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । आज सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आज आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
