SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

नाटक ‘स्याल सिंह’ असार १२ गतेदेखि मञ्चन हुँदै

काठमाडौँ । एक थिएटर नेपालको प्रस्तुति नाटक ‘स्याल सिंह’ यही असार १२ गतेदेखि कुञ्ज थिएटरमा मञ्चन हुने भएको छ। कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश उक्त कथामा आधारित नाटकको निर्देशन तथा परिकल्पना तीर्थराज विश्वकर्माले गरेका छन्।