SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

बन्दसत्रमा कडा सुनिए रवि – ‘यसलाई भोट हाल र नहाल भन्दै हिँड्ने मान्छे रास्वपा होइन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिहरुलाई कडा निर्देशन दिएका छन् । मंगलबार महाधिवेशनको बन्दसत्र उद्घाटन गर्दै सभापति लामिछानेले योग्य उम्मेदवारलाई मत दिन आग्रह गरे । साथै उम्मेदवारमध्ये ‘यसलाई भोट हाल उसलाई नहाल’ भन्ने व्यक्ति रास्वपा हुन नसक्ने भन्दै कटाक्ष गरे । ‘निर्वाद रुपमा उम्मेदवारी दिनुहोस् ।