SHARE
अर्थ-डबली · मङगलबार ९ असार २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

शिक्षा क्षेत्रमा देखिएका विकृति हटाउन सरकार गम्भीर बन्नुपर्ने : सभापति पौडेल

काठमाडौं / विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।