नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोडको कारोबार
नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ४० हजार १६४ कित्ता शेयर ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
