SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

दुई करोड ६९ लाखबराबरको भेपसहित एकजना समातिए

काठमाडौं । दुई करोड ६९ लाख ५० हजार रुपैयाँबराबरको भेप (विद्युतीय चुरोट) सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । सोमबार बेलुका करिब ५ः३० बजे उनी सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै थिए ।