SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : बन्दसत्र जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु भएको छ। नेतृत्व चयन र आगामी कार्यदिशाबारे छलफल हुने यस बन्दसत्रमा प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ।