SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ १०:१० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशन स्थलमा नेताहरूले आफ्ना राजनीतिक धारणा, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र भावी नेतृत्वबारे आ–आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै प्रतिस्पर्धामा उत्रिएका हुन् ।