नेकपा एमाले संसदीय दलको बैठक सुरु, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने
काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको छ । बैठकमा संसद्मा पार्टीको आगामी भूमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कन्द्रीत रहेर छलफल हुने बताइएको छ ।
