नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक
हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक स्वर्गीय शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट सार्वजनिक गर्दै प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
