SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनमा प्रतिनिधि तीन हजार ८४९ कायम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् ।