SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ३८ वर्षीय पुरुष पक्राउ

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–४ घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने भीम बहादुर राई रहेका छन् ।