SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । मानव अधिकार वादीहरू तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्याङ्क लगायत कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा आफ्नो काम रोक्न वा घटाउन बाध्य भएकाले प्यालेस्टिनी बालबालिकाहरू असुरक्षित र दुर्व्यवहारको उच्च जोखिममा रहेको चेतावनी बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले दिएको छ ।