ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा
काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्राइभेट लिमिटेडले ललितपुरको जावलाखेलमा जर्मन प्रविधिका प्रसिद्ध घरायसी सामग्री (होम एप्लायन्सेस) को नयाँ ‘बोस ब्राण्ड स्टोर’ सञ्चालनमा ल्याएको छ । एक विशेष समारोहका बीच उक्त स्टोरको औपचारिक उद्घाटन गरिएको हो ।
