SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन: सभापतिका लागि ५१ हजार शुल्क, पदाधिकारीका लागि ४१ हजार !

निर्वाचन आयोगका अनुसार सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । साथै, उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षरसहित मनोनयन दर्ता गर्नुपर्नेछ ।