SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ ।