SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे– हल्याण्ड –यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत

जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् ।