कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ
कर्णाली । पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता बढाउन कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको छ । पिपल ईन निड (पिन)अन्तर्गत ‘प्रतिबद्ध–३’ को समापनसँगै ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
