SHARE
लोक पथ · मङगलबार ९ असार २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

अझै सुरु भएन रास्वपा महाधिवेशन बन्दसत्र, परिचयपत्र वितरणमा ढिलाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । प्रतिनिधिहरूलाई आज बिहान ७ बजेदेखि परिचयपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको थियो । तर हाल सम्म पनि वितरण सुरु हुन नसकेको हो ।