SHARE
पर्दाफास · मङगलबार ९ असार २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

भारतीय पर्यटकले भरियो पोखरा, होटलहरू खचाखच

पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ ।