SHARE
मकालु खबर · मङगलबार ९ असार २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

टीकापुर नगरपालिकाले पूरा गर्‍यो राजस्वको लक्ष्य

भजनी । कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ । चालु आर्थिक वर्षमा रु आठ करोड ५० लाखआन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो ।